शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नयाँ मोडलमा होन्डाको ‘दियो’ स्कुटर बजारमा

  • प्रकाशित मिति : शुक्रबार, असार १६, २०७४



  • नेपालका लागि होन्डाको मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दियो स्कुटरको नयाँ मोडल बजारमा ल्याएको छ।

    नयाँ दियोमा एलइडी हेड ल्याम्प र इक्वाइलेजर टेक्नोलोजीका साथ कम्बी ब्रेक सिस्टम रहेको छ। त्यस्तै माइलेजको लागि इको टेक्नोलोजी, इन्जिन, नयाँ इन्स्ट्रुमेन्ट प्यानल र डुअल टोन कलरका साथै स्पोर्टिङ्ग ग्राफिक्स रहेको छ।

    नयाँ युवा पिढीहरुको आवश्यकतालाई ध्यानमा राख्दै यस स्कुटरमा चार्जिङ सकेट, बिएस आइभी इमिसन र अटोमेटिक खुल्ने हेडल्याम्प रहेको होन्डाले जनाएको छ।

    यो स्कुटर विभिन्न पाँच रंगहरु भिब्रेन्ट अरेन्ज, पर्ल स्पोर्टस यल्लो, स्पोर्टस् रेड, क्यान्डी जेजी ब्लु र एक्सिस ग्रे मेटालिक रंगमा उपलव्ध छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij