शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नोकिया एट यसै महिना सार्वजनिक हुने

  • प्रकाशित मिति : सोमवार, साउन २, २०७४



  • विश्व टेक बजारमा बलियो उपस्थित जनाइसकेको नोकियाले आफ्नो फ्लायगपिस अन्र्गगतको ‘नोकिया एट’ यसै महिना भित्र सार्वजनिक गर्ने विभिन्न रिर्पोर्टहरुले जनाएका छन्।

    जर्मन वेभसाइन विनफ्युचरले जनाए अनुसार यस फोनमा ४ जीबी र्याम र ६४ जीबी इन्टरनल मेमोरी समावेश हुनेछ।

    ५.३ इन्च क्युएचडी डिस्प्लेसहित स्नापड्रागन ८३५ भएको यस फोनमा अगाडि र पछाडिका दुबै क्यामेरा १३ मेगापिक्सेलको हुने उल्लेख गरिएको छ।

    ३९९९ एमएएच व्याट्री तथा ब्लु, स्टिल, गोल्ड-ब्लु र गोल्ड-कपर गरी चार भिन्न कलर भेरियन्टमा उपलब्ध हुने यस फोनको मूल्य ५८९ युरो हुने दाबी जनाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij