शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बजाजले ७ वटा नयाँ मोटरसाइकल ल्याउने !

  • प्रकाशित मिति : मङ्लबार, साउन १०, २०७४



  • बजाज कम्पनीले अब सातवटा नयाँ मोटरसाइकल ल्याउने भएको छ।

    कम्पनीले आफ्ना सात ब्रान्डः सिटी, प्लाटिना, डिस्कभर, भी, एभेन्जर, पल्सर र डोमिनारअन्तर्गत सबैमा एक–एक गरी सातवटा नयाँ मोटरसाइकल ल्याउने भएको हो।

    अटोमोबाइल सम्बन्धीका समाचारमाध्यमका अनुसार कम्पनीले आफ्नो वार्षिकोत्सव सम्मेलनमा यो कुराको जानकारी दिएको हो।

    सम्मेलनमा बजाजको बजार हिस्सा कम भएको टिप्पणी गरिएपनि भारतमा २० प्रतिशत कायमै रहेको कम्पनीले दाबी गरेको छ।
    कम्पनीले आफ्नो बजार हिस्सा बढाउनै भनेर आगामी २ वर्षमा ७ नयाँ मोटरसाइकल ल्याउने बताएको छ।

    बजाजका ब्रान्डमध्ये पल्सर सिरीजका मोटरसाइकल सबैभन्दा बढी लोकप्रिय छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij