प्रकाशित मिति : शुक्रबार, साउन १३, २०७४
करीव ३ करोडको लगानीमा दाङको घोराहीमा नयाँ सुपरमार्केट सुरुवात भएको छ । घोराही १५ निवासी प्रकाश केसीले बैंकको जागिर छोडेर यो कारोबार सुरु गरेका हुन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij