शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सुजुकीले ल्यायो दुई नयाँ मोटरसाइकल

  • प्रकाशित मिति : शुक्रबार, भदौ २, २०७४



  • सुजुकी भारतले नयाँ मोटरसाइकल ल्याएको छ।
    कम्पनीले जिक्सर एसपी र जिक्सर एसएफ एसपीका विशेष संस्करण मोटरसाइकल ल्याएको हो।
    एबिएस भएको एसएफ मोडल बजारमा सार्वजनिक गरेलगत्तै कम्पनीले दुई वटा विशेष संस्करण पनि ल्याएको हो।
    अब १५० सिसि सेगमेन्टमा कम्पनीका दुई नयाँ मोडल थपिएका छन्।
    दिल्लीमा एसपीको मूल्य ८१ हजार १ सय ७५ र एसएफ एसपीको ९९ हजार ३ सय १२ भारतीय रुपैयाँ तोकिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij