प्रकाशित मिति : आइतवार, भदौ ११, २०७४

सेवाग्राही कार्यालयमा प्रवेश गर्नासाथ अदालतमा सो दिन हुने पेशी, आदेश र फैसलाबारेको जानकारी अडियो भिजुअल प्रविधि जडान गरिएको डिस्प्ले मार्फत प्राप्त गर्न थालेका छन् ।
सेवाग्राहीले अनलाइनमार्फत घरमै वसी इन्टरनेट मार्फतसमेत जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको सूचना अधिकारी गोपाल खनालले जानकारी दिए ।
समयानुसार अदालतको सेवालाई आधुनिकीकरण गरेर गुणस्तरीय सेवा दिने प्रयत्न भइरहेको अदालतले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij