प्रकाशित मिति : शुक्रबार, भदौ १६, २०७४
दाङको यातायात ब्यबसायमा निकै नै ठुलो प्रतिस्प्रधा देखिन्छ । बेरोजगार युवाहरुलाई रोजगारीको अबसरको रुपमा यातायात ब्यबसाय स्थापना भएको छ । नियमको पालना नभएकोले यातायात ब्यबसाय घाटामा पर्दै गएको दाङका पाण्डबेस्वरी यातायात प्रा लि का अध्यक्ष सरोज शाहले बताउछन । प्रतिस्प्रधाका बिच खुलेका यातायात ब्यबसायिहारु बिच नकै ठुलो होडबाजी चलेको छ । यदि राज्यले रातो प्लेटका गाडीहरूलाई समयमै ब्यबस्थापन गर्न नसकेको खण्डमा यहाँ जे पनि हुनसक्ने अध्यक्ष शाहले बताउछन । बाँकी भिडियो बाट :
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij