शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जुनसुकै ब्राण्डसँग एमआईका फोन साट्न सकिने

  • प्रकाशित मिति : सोमवार, भदौ १९, २०७४



  • एमआई फोनको आधिकारीक विक्रेता वत्सल इम्पेक्सले दसैँ तिहारका लागिनयाँ अफर ल्याएको छ।

    कम्पनीले  इजी मोवाईल केयरसँग सहकार्य गरी सुनधारा स्थित सिटिसी मलको भुइँ तलामा ‘एक्स्चेन्ज अफर प्रोग्राम’ संचालन गर्ने भएको छ। जस अन्तर्गत ग्राहकले पुरानो जुनसुकै व्रान्डको फोन सेट ल्याएर एमआईको नयाँ सेट पाउने वत्सलले जनाएको छ।

    दुई वर्षको वारेन्टी, १ वर्षको निशुल्क बिमा, शून्य प्रतिशत व्याजदरमा इएमआई, निशुल्क टेम्पर्ड ग्लास तथा पछाडिको कभरका सुविधाहरु कम्पनीले ल्याएको छ।

    त्यस्तै हिराको सेट खरिद गर्दा १० हजार बराबरको छुट र एमआई फोनको निशुल्क स्वास्थ्य परिक्षण गर्न पाइनेछ। योजना भदौ १६ गते देखि २४ गते सम्म लागू हुने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij