शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एप्पलको क्रेजः आइफोन सेभेन बिक्री सुरु गरेको केही मिनेटभित्रै ‘सोल्ड आउट

  • प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३



  • एप्पलको आइफोन सेभेन बजारमा उतारिएलगत्तै यो संसारभरी छाउने धेरै मानिसले अनुमान गरेका थिए । तर यो कुरा यति छिट्टै वास्तविकतामा परिणत हुनेछ, यो बारे भने धेरैले सोचेका थिएनन् होला । दुबईको बजारमा आइफोन सेभेन र सेभेन प्लसको बिक्रि सुरु भएको केही मिनेट भित्रै सबै ह्यान्डसेट ‘सोल्ड आउड’ भएको छ ।

    एप्पलका प्रवक्ताले दिएको जानकारी अनुसार एप्पलको आधिकारीक पसलमा बिक्रि सुरु गरेको केही मिनेटभित्रै शत प्रतिशत फोन बिकेको छ ।

    यद्यपी, उनले दुबईमा बिक्रि सुरु भएको दिनमा कति फोन बिक्रि भए भन्नेबारे खुलासा गरेका छैनन् । टर्कीका एक उद्यमी हुसेन केलिकाले फोन किन्नका लागि उनको पूरा परिवार लाइनमा बसेको बताएका छन् । उनी भन्छन्, ‘ मेरो परिवारका पाँच सदस्य बिहान ४ बजेदेखि पसलमा लाइन लागेको थियो । ’

    उनले एउटा, दुईवटा नभई पाँचवटा आइफोन एकैपटक किनेको जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij