शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

युएम बाइकको नयाँ शोरुम लालबन्दीमा

  • प्रकाशित मिति : सोमवार, अशोज ९, २०७४



  • आईएमइ अटोमोटिभस् अन्तर्गत अमेरिकी प्रविधिमा निर्मित यु एम ब्राण्डका बाइक तथा स्कुटर अब लालबन्दीबाटै किन्न सकिने भएको छ। कुसुम मोटर्सले एक कार्यक्रमको बीच लालबन्दीमा नयाँ थ्रिएस सुविधा सहितको सोरुम उद्घाटन गरेको छ ।

    अमेरिकी प्रविधिमा निर्मित यु एम व्राण्डको सो सोरुमको उदघाट्न लालवन्दी उधोग वाणिज्य संघका अध्यक्ष नवराज मिश्र तथा यु एम डिभिजनका प्रमुख उज्वल जोशिको उपस्थितिमा भएको थियो । सेल्स, सर्भिस र स्पेयर पार्टस् सहितका प्रविधियुक्त सो सोरुममा यु एम ब्र्राण्डका १ सय २५ सिसिदेखि ३ सय सिसिसम्मका बाइक र स्कुटरहरु उपलब्ध छन् ।

    सोरुम उद्घाटन कार्यक्रमको अवसरमा ग्राहकहरुलाई २०,००० सम्मको छुट तथा १ जना भाग्यशाली विजेतालाई सिंगापुर टुर प्याकेजको व्यवस्था रहेको कुसुम मोटर्सका प्रोप्राइटर राजकुमार शाहले जानकारी दिए। यो योजनादशैं, तिहार र छठ्सम्म लागु हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij