प्रकाशित मिति : सोमवार, कार्तिक ६, २०७४
राजाको अभिव्यक्तिको स्वागतमा ऱ्याली !
“नेता चोर देश छोड़, नारायणहिटी खाली गर राष्ट्रवादी आउँदैछन्, जनता-राजा एक हौं, विदेशी दलाल चाहिँदैन, सैनिक शासन लागु गर” जस्ता नारा लगाउँदै सहभागीहरुले राजाको अभिव्यक्तिमा ऐक्यवद्धता जनाउन ऱ्याली निकालेका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij