प्रकाशित मिति : बिहिबार, कार्तिक २३, २०७४
मधु पौडेल , बाँके । नेपालकै कारणले मात्र नभइ छिमेकी देशले समेत नेपालका नागरिकको खाद्यअधिकार उल्ङ्घन गरेको एक पत्रकार सम्मलेनका बक्ताहरुले बताएका छन् ।
फियान नेपालले विहिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी बक्ताहरुले उक्त कुरा बताएका हुन् ।
फियान इन्टरनेशलनले पश्चिम नेपालका दुइ क्षेत्रमा खाद्यअधिकारबाट बन्चित क्षेत्रमा विभिन्न देशका सर्वेक्षणकर्ताहरुले त्यस क्षेत्रमा बसोबास गर्ने नागरिकले बाहीरी देशका कारण पनि खाद्य अधिकारमा उल्ङ्घन भएको बताएका हुन्।
जमर्नी, श्रीलङ्का, पाकिस्तान र नेपालका संर्वेक्षणकर्ताले बाँकेको लक्ष्मणप’र बाध निर्माणका कारणले खाद्यअधिकार उल्ङ्घन र कञ्चपुरको दुद’वा नेशल पार्कले गर्दा त्यउ क्षेत्रका स्थानिय नागरिकल भोग्न परेको खाद्यअधिकार हनन्का विषयमा अनुगमन तथा सर्वेक्षण गरएिको फियान नेपाल जनाकारी गराएको थियो ।
कार्यक्रम फियान नेपालका महासचिव सतेत तोइनको सभापतित्वमा भएको थियो , भने कार्यक्रमको सहजीकरण फियान नेपाल नेपालगंजका क्षेत्रिय संयोजक सुरेश कुमार गौतमले गर्नु भएको थियो । कार्यक्रममा ३५ बढिको सहभागिता रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij