शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेपालका पाँच होटल तथा रिसाेर्टले पाए ‘साउथ एसियन ट्राभल्स अवार्ड’

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २३, २०७४



  • नेपालका पाँच होलट तथा रिसाेर्टले साउथ एसियन ट्राभल्स अवार्ड पाएका छन्। पोखराको सांग्रिला रिर्सोट, चितवनको बाराही जंगल लज, काठमाडौंका सांग्रिला होटल, होटल अन्नपुर्ण र होटल मुलबेरीले अवार्ड पाएका छन्।

    पोखराको साग्रिला रिर्सोटले डिलक्स रिसोर्ट एण्ड स्पा विधामा अवार्ड जितेको रिर्सोटका आवासीय प्रबन्धक उमेश थापामगरले जानकारी दिए । उनले छुट्टाछुटै विधामा नेपालका होटल तथा रिर्सोटले अवार्ड जितेको बताए । होटल तथा रिसोर्टको सेवा र सुविधालाई हेरेर अनलाइन मार्फट भोटिङका आधारमा अवार्ड प्राप्त गरेका हुन्।

    अवार्डले विदेशमा नेपालका होटलका प्रचारप्रसार र सेवा सुविधाका बारेमा जानकारी दिन सजिलो हुने बताए थापमगरको भनाइ छ।

    नेपालका होटल तथा रिसोर्टले उक्त अवार्ड पहिलोपटक पाएका हुन्। उक्त अवार्डको बारेमा सांग्रिला रिर्सोट पोखराले पोखरामा कार्यक्रम गरि जानकारी दिएको हो ।

    पोखराको साग्रिला रिर्सोटमा ६१ वटा कोठाहरु छन् । ३० रोपनीमा फैलिएको रिसोर्ट सन् १९९६ बाट सुरु भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij