शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

‘गेट स्मार्ट गेट रिपब्लिका’का विजेतालाई स्कुटर हस्तान्तरण

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ३०, २०७४



  • NRN Director Shova Gyawali handover bike key
    NRN Director Shova Gyawali handover bike key

    NRN Director Shova Gyawali handover bike key

    काठमाडौं । नेपाल रिपब्लिक मिडियाले संञ्चालन गरेको गेट स्मार्ट गेट रिपब्लिका ग्राहक योजनाअन्तर्गत गत महिनाका विजेता महादेवटारका अभनेशा सिवाकोटीलाई अप्रिला १५० सिआर स्कुटर हस्तान्तरण गरिएको छ ।

    बुधबार नेपाल रिपब्लिक मिडियामा आयोजित कार्यक्रममा मिडियाकी निर्देशक शोभा ज्ञवालीले स्कुटरको चासोँ हस्तान्तरण गरेकी थिइन् ।
    गत महिना रिपब्लिका दैनिकका ग्राहक बनेका तीन हजार दुई सय अठहत्तर ग्राहकहरुमध्येबाट लक्की ड्रमार्फत विजेता छनोट भएका हुन् । यसअघि रिपब्लिका र नागरिक दैनिकको औपचारिक फेसबुक पेजमार्फत लक्की ड्रको लाईभ गरिएको थियो । साभार नागरिक न्युजबाट साभार

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij