शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, मंसिर ७, २०७४



  • परासी, मंसिर ७ । नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहा पुलमा गएराति सवा १० बजे ना४ख ८६२२ नम्बरको ट्रकमा लु३६प ५९७४ नम्बरको मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा मृत्यु हुनेमा मोटरसाईकल चालक सुस्तापूर्व कावासोती नगरपालिका– ३ का रोशन ठाडा मगर र पछाडी सवार सोही स्थानका रत्नबहादुर आले रहेका छन् ।

    उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij