प्रकाशित मिति : मङ्लबार, मंसिर १९, २०७४

महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वतारोहीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका मौसमविद मीनकुमार अर्यालले दक्षिणपूर्वी अरब सागरमा देखा परेको चक्रवातको प्रभावस्वरुप नेपालको हिमाली क्षेत्रमा हिमपात हुन सक्ने बताए । ‘यसको प्रभाव विशेषगरी पश्चिम र मध्य हिमाली क्षेत्रमा पर्ने सम्भावना छ,’ उनले भने । –नागरिक दैनिकबाट
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij