शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सप्तरीमा बाढीपीडितका लागि १८ ओटा घर बनाइने

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २९, २०७४



  • राजविराज, मंसिर २८ । रिलिजन फर पिस नेपालको सहयोग तथा सर्वोदय संस्थाले सप्तरीमा बाढीपीडितका लागि १८ ओटा घर बनाइने भएको छ ।

    गत साउनको बाढीले घरवारविहीन सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर–२ स्थित मयनाकडेरीका बाढीपीडितका लागि सर्वोदय संस्थाको समन्वयमा घर निर्माण गरिने भएको हो ।

    बिहीबार एक कार्यक्रमकाबीच रिलिजन फर पिस नेपालकी अध्यक्ष इन्दिरा मानन्धरले घरको शिलान्यास गरिन् ।

    मानवीय पीडालाई मध्यनजर गरेर यस्तो कार्यमा सहयोग पुर्‍याउन पाएको भन्दै उनले खुसी व्यक्त गरिन् ।

    प्रतिघर १ लाख ९४ हजार रुपैयाँको लागतमा निर्माण हुने र एक महिनाभित्र निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको सहयोगी संस्थाका केन्द्रीय सदस्य नरेन्द्र पाण्डेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij