शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कास्कीमा सडक भासिएर बस खस्दा एकजनाको मृत्यु, ९ घाइते

  • प्रकाशित मिति : शनिबार, पुस ८, २०७४



  • पोखरा, पुस ७ । कास्कीको पोखराबाट कास्कीकै मादी गाउँपालिकाको मकैखोलातर्फ जाँदै गरेको एक यात्रीबहाक बस शुक्रबार साँझ भाचोकामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    ना३ख ७४३६ नम्बरको बस सडक भासिएर बाटोबाट करिब ५० मिटर तल खस्दा एकजनाको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा मादी गाउँपालिका वडा नम्बर–९ का पदम नेपाली रहेका छन् । दुर्घटनामा अरु ९ जना घाइते भएका छन् ।

    स्थानीय र प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि जिप र एम्बुलेन्समा पोखरा ल्याएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij