शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

हुन्डाइको भर्नालाई ‘इन्डियन कार अफ दि एयर’ अवार्ड

  • प्रकाशित मिति : सोमवार, पुस १०, २०७४



  • हुन्डाइको नेक्स्ट जेनेरेशन कार भर्नाले ‘इन्डियन कार अफ दि एयर २०१७’ अवार्ड पाएको छ। गाडीको इञ्जिनियरिङ, डिजाइन, प्रभावकारिता र ग्राहकको सन्तुष्टिलाई आधार बनाएर मूल्याङ्कन गर्ने यो अवार्ड भारतीय अटो बजारमा प्रतिष्ठिति मानिन्छ।

    भारतीय बजार दिल्लीमा नयाँ भर्ना पेट्रोल संस्करणको मूल्य ७ लाख ९९ हजारदेखि १२ लाख २३ हजार भारूसम्म तोकिएको छ।

    डिजेल संस्करणको ९ लाख १९ हजारदेखि १२ लाख ३९ हजार भारूसम्म तोकिएको छ।

    पेट्रोल संस्करणमा १५९१ सिसि ४ सिलिण्डर इन्जिन छ जसले ६४०० आरपिएममा १२१ बीचएपी शक्ति र १५१ एनएम टर्क उत्सर्जन गर्छ। डिजेलमा संस्करणमा १५८२ सिसि इन्जिन छ जसले ४००० आरपिएममा १२६ बीचएपी शक्ति र २६० एनएम टर्क उत्सर्जन गर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij