शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

काठमाडौंको सेतोपुलमा बस दुर्घटना,१७ यात्रु घाइते, ४ गम्भीर

  • प्रकाशित मिति : मङ्लबार, पुस ११, २०७४



  • काठमाडौंको मैतिदेवीस्थित सेतोपुलमा  भएको बस दुर्घटनामा १७ यात्रु घाइते भएका छन्।

    पुरानो बानेश्वरबाट मैतिदेवीतर्फ आउँदै गरेको सिटी यायातायतको बा२ख ८७३३ नम्बरको बस आज बिहान सवा ३ बजे ट्रान्समिटर जडान गरेको जोर बिजुलीको पोलमा ठोकिएर सडकमै पल्टिदाँ १७ जना यात्रु घाईते भएको प्रहरीले जनाएको छ।

    दुर्घटनाका घाईते भएका ८ जनाको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ भने बाँकी ९ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij