प्रकाशित मिति : बुधबार, पुस २६, २०७४

प्रहरीकाअनुसार सोही ठाउँको तित्रीभञ्ज्याङको भिरबाट साँझ ६ बजे उनी लडेका हुन् । अन्दाजी ५० मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले आवश्यक कानुनी प्रक्रियाका लागि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij