शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, भारतीय नागरिकको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, पुस २७, २०७४



  • भिमदत्त, पुस २७ । कञ्चनपुरको भिमदत्त नगरपालिका–१० मा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    भारतको रुद्रपुर बस्ने २५ वर्षीय धिरज आर्यको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा महाकाली अञ्चल अस्पतालमा गएराति साँढे १ बजे मृत्यु भएको हो ।

    गएराति साढे १२ बजे आर्यले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलमा पछाडि सवार ब्यक्ति भने सकुशल रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij