प्रकाशित मिति : आइतवार, पुस ३०, २०७४
आइतबार बिहान सवा ३ बजे बा७३प ५००६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री ललितपुर खोकनाका २१ वर्षीय रोहित श्रेष्ठ घाइते भएका हुन् ।
दुर्घटनामा स्कुटर चालक काठमाडौं बसुन्धाराका १९ वर्षीय सुभाष पौडेल पनि घाइते भएका छन् ।
घाइते दुबैको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij