शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ट्र्याक्टरको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, माघ २, २०७४



  • मोरङ, माघ २ । सुन्दरहरैंचा–६ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट टेकबहादुर राईका तीन वर्षीय छोरा क्षितिजको आज मृत्यु भएको छ ।

    बिहान घर नजिकै खेल्ने क्रममा पूर्वबाट पश्चितर्फ जाँदै गरेको को२त ६००६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

    ट्रयाक्टरलाई नियन्त्रणमा लिइए पनि चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij