शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मध्यराति काठमाडौंको शंखमुलमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, माघ ३, २०७४



  • काठमाडौं, माघ ३ । काठमाडौंको शंखमुलमा गएराति साढे १२ बजे बा७२प ११२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा सोही मोटरसाईकल पछाडि सवार कोटेश्वर बस्ने झापाका ३१ वर्षीय मोहन रायमाझी गम्भिर घाइते भएकोमा उपचारको क्रममा सिभिल अस्पतालमा गएराति १ बजे मृत्यु भएको हो ।

    मोटरसाइकल र चालकलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij