शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गृल ब्याबशायीहरुको ठुलो उपस्थितिमा श्रद्धाञ्जली शभा

  • प्रकाशित मिति : मङ्लबार, माघ ९, २०७४



  • दाङ । गृल तथा स्टिल ब्याबशायी संघ घोराहीदाङका अध्यक्ष प्रकाश नेपालीका पुजनिय पिताजी भक्त बहादुर नेपालीको मृत्युभएको नबौ पुन्यतिथीको अबसरमा घोराहीमा रहेका गृल ब्याबशायीहरुको ठुलो उपस्थितिमा आज एक श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

    सचिब कमल बहादुर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा करिबकरिब २ दर्जन बढी ब्याबसायीहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रमको सहजीकरण सदस्य गंगाधर नेपालीले गर्नुभएको थियो । मृतक परियार समाज दाङका सल्लाहकार हुनुहुन्थ्यो । श्रद्धाञ्जली शभा उहाँकै घर धर्नाको रामघाटमा भएको हो ।

    27043587_1403292306449786_1815075122_n

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij