शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एनआरएनए मिडिया समिति गठन, सह-संयोजकमा काफ्ले

  • प्रकाशित मिति : बुधबार, माघ १७, २०७४



  • गैर आवासीय नेपाली संघ (एनआरएनए) को मिडिया तथा प्रकाशन समिति गठन भएको छ। तीन महिनाअघि काठमाडौँमा सम्पन्न एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलनपछि निर्वाचित कार्यसमितिले मिडिया तथा प्रकाशन समितिलाई पूर्णता दिएको हो। समितिको अवधि सन् २०१७ देखि २०१९ को हुने छ ।

    समितिको संयोजकमा एनआरएनए अन्तर्राष्ट्रिय समितिका प्रवक्ता भुषण घिमिरे छन । सहसंयोजकमा एशिया प्रशान्त क्षेत्रबाट सेतोपाटी अष्ट्रेलिया संयोजक हेमन्त काफ्ले, अमेरिका क्षेत्रबाट विजय घिमिर, र युरोपबाट चिरन शर्मा चयन भएका छन्। समितिका सदस्यमा अमेरिकाबाट आङ छिरिङ शेर्पा र होम लम्साल सदश्यमा चयन भएका छन् ।

    एनआरएनएको स्थापनादेखि यसका गतिविधिलाई नजिकबाट लेख्दै र खबरदारी गर्दै आएका संयोजक काफ्ले हाल अष्ट्रेलियाका लागि सेतोपाटी ग्लोबल संयोजक हुन्।

    अन्य क्षेत्रवाट सदस्य चयन हुनेमा डिल्ली ढकाल, बुद्धिसागर घिमिरे, रामचन्द्र गिरी, किसन राई, आनन्द कोइराला, दिलकुमार श्रेष्ठ, मेघराज सापकोटा, नवराज बिके, शुक्र लामा, बसन्त रानाभाट, फणिन्द्र भट्राई, प्रजय शुक्ला, गोकुल लामिछाने छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij