शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यस्तो देखियो राजधानीबाट चन्द्रग्रहण

  • प्रकाशित मिति : बिहिबार, माघ १८, २०७४



  • बुधबार साँझ ६ बजेर ३६ मिनेटमा सुरू भएको खग्रास चन्द्रग्रहणसँगै ‘ब्लुमुन’ र ‘सुपरमुन’ समेतका दुर्लभ संयोग परेको छ।

    यो १ सय ५२ वर्षपछि दोहोरिएको हो। राजधानीबाट देखिएको यो दुर्लभ चन्द्रग्रहणको तस्बिर तस्बिहरू हामीले यहाँ प्रस्तुत गरेका छौ।

    सामान्यतया एउटै महिनामा दुई पटक पूर्णिमा परेमा पछिल्लो पूर्णिमाको चन्द्रमालाई ‘व्लु मुन’ भन्ने परम्परा छ। चन्द्रग्रहण अहिले राति ९ बजेर ५३ मिनेटमा सकिने खगोलविदहरूले जनाएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij