शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

निर्वाचित प्रतिनिधिलाई जब तौल बराबरको लड्डुले स्थानीयले स्वागत गरे…

  • प्रकाशित मिति : बुधबार, माघ २४, २०७४



  • नेपाली कांग्रेसका वरिष्ठ नेता एवम पूर्व यातायत मन्त्री तथा रौतहट क्षेत्र नं.२ का प्रतिनिधि सभा महम्मद आफताब आलमलाई रौतहटबासीले आलमको तौल बराबर लड्डुले स्वागत गरेका छन्।

    रौतहट क्षेत्र नं. २ मा आलम निर्वाचित भइसकेपछि राजपुर नगरपालिका डुमरीया टोलका स्थानीयहरूले सांसद आलमलाई उनका वजन बराबरको लड्डुले स्वागत गरेका हुन्।

    पाँच वर्षदेखि रौतहट क्षेत्र नंं. २ को विकास नभएकाले अब निर्वाचित भएका सांसद तथा पूर्व यातायत मन्त्री आलमले विकास गर्ने भन्ने उद्धेश्यले हामी सबै स्थानीयहरू खुसी भएर यस्ता कार्यक्रम गरेको स्थानीयवासी अबु मोहम्मदले बताए।

    नेताको उच्च सम्मानमा ७५ किलो वजन बराबरको लड्डु तराजुमा राख्दै तौल गरेपछि स्थानीयहरू हर्षित भएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij