शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ताहचलमा बुद्धको नयाँ प्रतिमा स्थापना गरी महापरितान पाठ गरियो

  • प्रकाशित मिति : शनिबार, माघ २७, २०७४



  • काठमाडौं, माघ २७ । काठमाडौंको ताहचलमा बुद्धको नयाँ प्रतिमा स्थापना गरी महापरितान पाठ गरिएको छ ।

    स्थानीय बुद्ध धर्मावलम्बीसहित भिक्षुहरुले बुद्धको प्रतिमा स्थापना गरेका हुन् । यसअघि बुद्धको प्रतिमासहितको पदयात्रा गरिएको थियो ।

    समाजसेवी मणिकरत्न शाक्यको ७३ औं जन्मोत्सवका अवसरमा १६ जना मुख्य भिक्षुबाट महापरितान पाठ गरिएको हो ।

    गौतमबुद्धको बाणी उपदेशसहित आज दिनभर महापरितान पाठ गरिने गरिने छ । महापरितान पाठ श्रवणबाट सम्पूर्ण दोष मुक्त हुने र शान्ति मिल्ने बिश्वास गरिन्छ ।

    भिक्षु महासंघको आयोजनामा गरिएको महापरितान पाठ मुख्य भिक्षु पुन्नले गरेका छन् । बौद्ध धर्मवालम्बीहरुले विशेष महत्वपूर्ण अवसरमा महापरितान पाठ गर्ने गर्दछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij