शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ठूला परियोजना अलपत्र

  • प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३



  • ndh'ªsf] e'ne'n]df lgdf{0fflwg dflyNnf] d:of{ªbL P hnljB't cfof]hgfsf] ;+/rgf . tl:a/ M cfof]hgfaf6 pknAw÷/f;;

    काठमाडौं  । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको म्याद सकिएको एक साता वितिसकेकेा छ ।

    प्रवर्द्धक जीएमआरले एक वर्ष म्याद थप्नका लागि निवेदन दिए पनि लगानी बोर्डको बैठक बस्न नसक्दा निर्णय हुन सकेको छैन ।

    आउँदो मंसिर १० मा वित्तीय व्यवस्थापनको समयसीमा पाएको अरुण तेस्रोको प्रवद्धक एसजेभीएनले पनि एक वर्ष म्याद थपका लागि निवेदन दिएको छ । बोर्डले भने निर्णय दिन सकेको छैन् ।

    प्रधानमन्त्री अध्यक्ष रहने लागनी बोर्डको बैठक भन्दै महिनादेखि बस्ने सकेको छैन । आजको कारोबार दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij