प्रकाशित मिति : सोमवार, साउन १०, २०७३
काठमाडौं, साउन १० – हाँस्यव्यंग्य कलाकार दिपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम सधैँ यादमा आइरहने टिप्पणी गर्नुभएको छ ।
आफ्नो फेसबुक पेजमा उहाँले आफूलाई इतिहासका ४ वटा प्रधानमन्त्रीको नाम पनि याद नभएको, तर पछिल्लो नाम सधैँ याद रहने भन्दै ओलीको प्रशंसा गर्नुभएको हो । आफू एमाले नभएको र ओलीको सम्मोहन कलाले प्रभावित बनाएको उहाँको टिप्पणी छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij