शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

‘सारेगामापा लिटिलच्याम्प’ मा तहल्का पिट्दै दुई नेपाली, कस्को प्रस्तुती कस्तो? (भिडियो)

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २०, २०७५



  • काठमाडौं। भारतको टेलिभिजन च्यानल ‘जी टिभी’ को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’ मा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमा बस्ने वर्ष १२ का आयुष केसी र इटहरी स्थायी घर भएका ११ वर्षीय प्रितम आचार्यले यतिबेला पूरा भारत हल्लाइरहेका छन् ।

    हाल यी दुई बालक भारत र नेपालमात्र नभएर पुरै विश्वभरि नै चर्चाको शिखरमा पुग्न सफल भएका छन्। केही समय यता सारेगमपामा उनीहरूको गाएकीको खुबै चर्चा भइरहेको छ भने जजहरुसामु यी दुईले नै तहल्का मच्चाइरहेको छ ।

    हिजो प्रसारित सारेगमपाको एपिसोडमा आयुष र प्रितमले निकै नै दमदार प्रस्तुती दिएका छन् र अरु प्रतिस्पर्धीलाई टक्कर दिएका छन् । दुवैले हिजोको एपिसोडमा चार्टबस्टर प्रस्तुती दिएका थिए जसको मतलब १०० मा १०० % ल्याएका थिए भने सम्पूर्ण जजहरुले उनीहरूलाई स्ट्यान्डिङ ओभेसनका साथ तारिफ गरेका थिए ।

    हेर्नुस् यी दुईको दमदार प्रस्तुती हिजोको एपिसोडमा …

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij