शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सेफ अलि खानको जन्मदिन

  • प्रकाशित मिति : बुधबार, भदौ १, २०७३



  • kareenaबलिउड अभिनेता सेफ अलि खानको जन्मदिन १६ अगस्ट अर्थात् मंगलबार थियो । सेफको जन्मदिन उनकी श्रीमती करिनाले आफ्नी दिदी करिष्मा कपुरसँग मनाइन् । करिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पार्टीको तस्बिर पनि सेयर गरिन् ।

    फोटोमा गर्भवती करिनाले पूर्ण रुपमा शरिर ढाक्ने लुगा लगाएकी थिइन् भने करिष्मा कालो लुगामा ठाँटिएकी थिइन् । यता बर्थडेब्वई सेफ अलि खान भने कपूर दिदी बहिनीको बीचमा बसेर मुस्कुराउँदै तस्बिर खिचाएका छन् ।

    स्मरण रहोस्, करिना आउँदो डिसेम्बरमा आमा बन्दैछिन् । सेफ अली आफैले सो कुरा बारे मिडियालाई जानकारी दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij