आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिरहामा आधुनिक हतियार सहित दुई युवक पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३



  • सिरहा  ।  आधुनिक हतियार सहित प्रहरीले सिरहाको मिर्चैैया १ मा पक्राउ परेका दुईजना युवकलाई सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालयले विशेष सुराकीको आधारमा सिरहाकै विद्यानर ८ छजनाका ३४ वर्षिय जाहिर राय र धनुषा सिंहराही मडान ३ का २४ वर्षिय नागेन्द्र यादवलाई पेस्तोल सहित पक्राउ गरेको हो ।

    सोमवार बेलुका पक्राउ परेका उनीहरुलाई आज सार्वजिक गरेको हो । जाहिर रायनले कम्मरमा सर्टले छोपी राखेको अवस्थामा युएसए अटो पेस्तोल ९एमएम जिडिए –६७७लेखिएको पेस्तोल एक थान र म्याग्जिनमा ९ राउण्ड गोली लोड र १ थान खालि म्यमगजीन भेटिएको जनाएको छ ।

    त्यसैगरी नागेन्द्र यादवले कम्मरमा टिसर्टले छोपी लुकाई राखेको अवस्थामा नलकटुवा पेस्तोल नाल–१ गोली राउण्ड ५ गोली फेला पारेको छ ।

    पक्राउ परेका दुवैलाई हातहतियार तथा खरखाजाना मुदा चलाउने तयारी भईरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij