शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

विराटनगरमा अश्लील गतिविधि गरेको आरोपमा ४ जना पक्राउ

  • प्रकाशित मिति : बुधबार, असार १०, २०८३



  • विराटनगर । विराटनगर स्थित परोपकार श्मशान घाटमा मध्यराति अश्लील गतिविधि गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। केही युवा निर्वस्त्र भई होहल्ला गरेको भिडियो सार्वजनिक भएपछि विशेष सूचनाका आधारमा  खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

     

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का ४४ वर्षीय सुरेन्द्रमणि मण्डल, सुनसरी रामधुनी नगरपालिका–६ का २५ वर्षीय कैलाश ढुङ्गाना, भोजपुर रामप्रसाद राई गाउँपालिका–६ का १८ वर्षीय मानिष काफ्ले र विराटनगर ४ का ४४ वर्षीय छविलाल घिमिरे छन् । उनीहरूलाई हाल हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij