आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लमहीको सुन चाँदी पसलमा चोरी गर्दै गर्दा तिन जना ब्यक्ति पक्राउ

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • दाङ  । देउखुरीको लमही स्थित एक सुनचाँदी पसलमा चोरी गर्दै गरेको अवस्थामा तिन जना ब्यक्ति पक्राउ परेका छन् ।

    गएराती मध्यरातमा लमहीको सेपाईली सुनचाँदी पसलमा चोरी गर्दै गरेको अवस्थामा बाँके नेपालगञ्ज गणेशपुर ५ निवासी १९ बर्षीय रोषण सुनार, रुकुम सल्ले निवासी १९ वर्षकै सुदन थापा र रुकुम खलंगा निवासी १८ वर्षिय विविसी वुढा पक्राउ परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिए ।

    देउखुरी उद्योग वाणिज्य संघले राखेका सुरक्षा गार्डले चोरी गर्दै गरेको अवस्थामा तिन जना ब्यक्तिलाई स्थानीयको सहयोगमा पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । पक्राउ परेका ब्यक्तिहरुको अनुसन्धान सुरु भएको र कानुन वमोजीम कारवाही गरिने प्रहरीले वताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij