आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यसरी गरियो मोदिलाई बिक्री

  • प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३



  • काठमाडौं ।  सुन्दा जाे काेहिलार्इपनि अचम्म लाग्न सक्छ तर याे सत्य हाे । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ अहिले भारतकाे दिल्लीस्थित ब्यस्त बजारमा धमाधम बिक्रीकालागि राखिएकाे छ । भारतीय एक कम्पनीले धमाधम नरेन्द्र मोदीको गुडिया उत्पादन गरि बिक्री गरिरहेको हो ।

    नरम खेलौना बनाउने कम्पनी टिकल्सले भारतीय प्रधानमन्त्री मोदीको स्वरुपकै खेलौना तयार पारेर बिक्री समेत गरिरहेको हाे ।मोदी स्वरुप खेलौनाको मूल्य साइज अनुसार फरक (फरक राखिएको कम्पनीले जनाएको छ । यसलाई अनलाइन मार्फत बिक्रि थालीने कम्पनीले जनाएको छ । यसको मूल्य भारु ९ सय ५८ देखी १३६५ सम्म राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij