आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीमानद्वारा श्रीमतीको हत्या

  • प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७३



  • काठमाडौं ।  बिदेशमा दुख गरेर कमाएर घरमा पठाएको पैसा श्रीमतीले मोजमस्तीमा उडाएको देखेपछि श्रीमानलाई कस्तो हुन्छ ? यसको डरलाग्दो रुप आज बिहान सिन्धुलीको हत्पतेका देखिएको छ । आफूले विदेशमा कमाएको पैसा मोजमस्तीमा सकेको भन्दै सिन्धुलीमा एक युवाले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

    आफुले बिदेशबाट कमाई पठाएको पैसा मोजमस्तिकम सकेको भन्दै सिन्धुलीको हत्पते गाविस–९ घाटगाँउका रामस्वरुप दनुवारले आइतवार विहान १० बजेतिर आफ्नै श्रीमती छाउनी दनुवारको हत्या गरि हतियार सहित प्रहरीसामु आत्म समणर्पण गरेका छन् ।

    रामस्वरुपले ३२ बर्षिय छाउनीको घाँटीमा खुकुरी प्रहार गर्दा टाउको र शरिरको भाग छुट्टिएर दुई टुक्रा भएको छ । रामस्वरुप बिदेशबाट चार/पाँच दिनअघि मात्रै घर आएका स्थानीय बासिन्दाले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij