प्रकाशित मिति : आइतवार, कार्तिक ७, २०७३
कावासोती । ईलाका प्रहरी कार्यालय नवलपुर नवलपरासीले २३ बर्षपछि फरार अभियुक्त्तहरुलाई प्रकाउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कावासोतीका डिएसपि राजेश थापाको अनुुसार प्रहरीको अनुसन्धानको क्रममा २०५० साल जेष्ठ २३ गते कावासोतीमा भएको जबरजस्ती करणी अन्र्तगत जिल्ला अदालत नवलपरासीमा दोषि कावासोती ३ बस्ने बर्ष ४५ को प्रेम भण्डारी र सोही ठाउका वर्ष ४२ को जनार्दन भण्डारी लाई २३ वर्ष पछि ६ गते साँझ शनिबार पक्राउ गरी ७ गते नवलपरासी जिल्ला अदालतमा प्रेस गरेको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij