आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लागु औषधसहित दुई युवा पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ७, २०७३



  • परासी । ईलाका प्रहरी कार्यालय नवलपुर नवलपरासीले सोमबार दिउँसो १ सय ५० पिस लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

    जिल्लाको कावासोतीमा ना.५ख १६२२ नम्बरको बसलाई चेकको क्रममा बसमा सवार दुई जना युवालाई सो लागु औाषधसहित पक्राउ गरेको हो ।

    लागु औषधसहित पक्रउ पर्ने चितवनको भरतपुर उपमहानगरपालिका–७ बस्ने २१ वर्षीय सरोज तामाङ र सोही ठाउँ बस्ने २१ वर्षीय प्रसिद्ध कार्की रहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका ति युवाहरुसँग ५० पिस नुफेन, ५० पिस फेनारागन, ५० पिस डाइन्जोफेन गरि १ सय ५० पिस लागु औषध बरामद भएको थियो ।

    यस घटनाको थप अनुसन्धान गर्न आज जिल्ला अदालतबाट म्याद थप गराउन पुग्ने नवलपुर प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij