आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युवतीमाथि सामूहिक बलात्कार

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १७, २०७३



  • मंसिर १७, २०७३- महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको बेला बर्दियामा एक १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

    सदरमुकाम गुलरियास्थित कोटही मन्दिर नजिक रहर(अरहर) बारीमा ती युवतीलाई जबर्जस्ती मुख थुनेर तीनजनाले बलात्कार गरेको प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपालले बताए । घटनामा संलग्न भएको आरोपमा गुलरिया—७ का मनिष गुप्तालाई पक्राउ गरिएको छ ।

    शनिबार नेपाली सेनामा भर्ना हुनका लागि शारीरिक व्यायाम र नियमित दौड गर्दै गरेको अवस्थामा बिहान करिब ६ बजे ती युवती सामूहिक बलात्कार भएकी हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij