आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साथीको हत्या

  • प्रकाशित मिति : आइतवार, पुस १०, २०७३



  • धरान । धरान ५ मा डेरा गरेर बस्ने विकु भनिने विकास राजवंशी धरान १५ स्थित चुम्लुङहिमपरिसरको पूर्वतर्फको खेतमा मृत भेटिएका छन् । राजवंशीको धारीलो हतियार प्रयोग गरी हत्या गरेको आशंकामा चारजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

    अनुसन्धानमा बाधा पर्ने भन्दै उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । राजवंशीको साथीहरुबाटै हत्या भएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

    शुक्रबार र शनिबार बिहानसम्म उनीहरुले सँगै बसेर लागुऔषध सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij