आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री प्रचण्ड नै निर्वाचनको विपक्षमा

  • प्रकाशित मिति : बिहिबार, पुस २१, २०७३



  • काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने संकेत देखिएको छ । सबै विद्यार्थी संगठनहरुसँग छलफल गरी निर्वाचन गर्ने अन्तिम तयारी भइरहेको बेला त्रिभुवन विश्वद्यिालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो बर्षसम्म निर्वाचन नहुने संकेत गर्नुभएको छ ।

    त्रिविको सभामा बोल्दै उहाँले सरकार स्थानीय निकायको निर्वाचनमा जान लागेको अवस्थामा स्ववियु निर्वाचन हुन नसक्ने संकेत गर्नुभएको हो ।

    ‘हामी अहिले स्थानीय निर्वाचनको मिति चाडै घोषणा गर्ने तयारी गरिरहेका छौं, यही अवस्थामा स्ववियुको निर्वाचन गरे समस्या पर्ने देखिएको छ ।’ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो ।

    त्रिविले सबै विद्यार्थी संगठनसँग पटकपटक गरी फागुन १४ गते नै निर्वाचन गर्ने मिति तय गरिसकेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij