आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अनुसन्धानको असई बनाईदिन्छु भन्दै ठग्ने पुरी पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ३, २०७३



  • काठमाडौं । अनुसन्धान विभागको असई बनाइदिन्छु भन्दै सात लाख ठग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    मोरङको बेलबारी घर भई हाल किर्तिपुर बस्ने २७ बािर्षय प्रेम पुरीले राष्ट्रिय अनुसन्धानको सई पदमा जागिर लगाइदिने भन्दै सात लाख रकम असुलेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पुरीले कञ्चनपुरका दिपेन्द्र कार्कीलाई अनुसन्धानको प्रसनी (असई) पदमा जागिर लगाईदिन्छु भनी सात लाख मागेका थिए ।

    कार्कीले असईको नियुक्तीपत्र मागेको तर दिन नसकेपछि प्हरीलाई खवर गरेका थिए ।

    त्यसैका आधारमा महानगरीय अपराध महासाखाको टोलीले पुरीलाई झापाबाट पक्राउ गरेको थियो ।

    पुरीले अरुलाई समेत प्रलोभनमा पार्न जिविस कार्यलय सप्तरीबाट जारी गाविस सचिव पदको नक्कली नियुक्तिपत्र दिदै हिडेको प्रहरीले जनाएको छ । पुरीले आइएमईबाट रकम आफ्नो खातामा हाल्न लगाउने गरेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij