आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीमतीको हत्या गरी भागेका अभियुक्त चार बर्षपछि पक्राउ

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २९, २०७३



  • ओखलढुंगा । आफ्नै श्रीमतीको हत्या गरी फरार एक अभियुक्त चार बर्षपछि पक्राउ परेका छन् । ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालीका ७ नारायणस्थान निविासी बर्ष ३२ का केशव राई पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी हवल्दार राजेन्द्र कार्की नेतृत्वको टोलीले उनलाई आफ्नै घरमा लुकिछिपी बसेको बिशेष सुचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । राईले २०७० साल असोज २९ गते घरायसी बिबादका कारण श्रीमती गीता राईको हत्या गरेका थिए । त्यसपछि जिल्ला अदालतले सर्बश्व सहितको मुद्धा दायर गरेसंगै राई फरार भएका हुन् ।

    उनलाई अहिले ज्यान मुद्धा अन्तरगत सर्बश्व सहितको मुद्धा दायर गरी थुनामा पठाईएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij