आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्षेत्रपाटीबाट बालक अपहरण गर्ने मुख्य योजनाकार पक्राउ

  • प्रकाशित मिति : शनिबार, साउन २१, २०७४



  • नौ दिनअघि काठमाडौंको क्षेत्रपाटीबाट बालक अपहरण गर्ने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ।

    मुख्य योजनाकार राजु विकलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

    ललितपुर कुसुन्तीमा डेरामा बस्दै आएका उनले क्षेत्रपाटीका हार्यवेयर ब्यापारी अजय चौधरीका साढे ५ वर्षका छोरा विशालको अपहरण गरेका थिए।

    विकसहित अपरहणमा सम्लग्न ४ जनालाई पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ।

    बालक अपहरण गरी विकले ५० लाख फिरौती मागेका थिए। अपहरणकारीले बालकलाई भने गत सोमबार काडाँघारीबाट छाडेका थिए। विक बालकका बाबुका घनिष्ठ साथी हुन् ।

    बालक अपहरण परेको दिन विक बालकका बाबुसँगै प्रहरी चौकीमा उजुरी गर्न गएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij