आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बिहे भोजमा गएकी बालिकालाई जलाएर हत्या

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ४, २०७५



  • काठमाडौं । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा ११ बर्षीया बालिकालाई जलाएर हत्या गरिएको छ ।

    बुधबार राती बिहे भोजपछि हराएकी हरिहरपुर मगरटोलकी रेश्मा(दुत्तिया) रसाइलीको शव बिहीबार बिहान जलेको अवस्थामा भेटिएको हो ।

    इलाका प्रहरी कार्यालय ढल्केबरका अनुशार शरीरको अगाडि भाग पूरै जलेको अवस्थामा घरभन्दा ७ सय मिटर पर उखुबारीमा शव भेटिएको हो ।

    ‘प्रारम्भिक अनुसन्धानमा बालिकाको हत्या भएको देखिन्छ’, प्रहरी प्रमुख एसपी शेखर खनालले भने, ‘शरीर पुरै जलेको छ । हत्या मात्र हो कि बलात्कार पनि हो भन्ने बुझ्न पोष्टमार्टम रिपोर्ट कुरिरहेका छौं ।’

    शवको बिहीबार अवरान्ह जनकपुर अन्चल अस्पतालमा पोष्टमार्टम गरिएको छ । कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij