सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आज देशका अधिकांश स्थानमा भारी वर्षाको संभावना

  • प्रकाशित मिति : आइतवार, साउन १९, २०७६



  • काठमाडौं । आज देशका अधिकांश स्थानमा सामान्य बदली भई भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    पूर्वानुमान महाशाखाले २४ घण्टे सूचना जारी गर्दै मनसुनको न्युन चापिय रेखा नेपालको तराई भागमा रहेकाले देशका अधिकांश स्थानमा सामान्य बदली भई अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जनाएको हो ।

    हाल देशभर आंशिक देखि सामान्य बदली भई मध्य र पूर्वका पहाडी भू-भागका एक दुई स्थान तथा तराईका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij