सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

शिवलाई चढाउने शुद्ध जल लिन सुन्दरीजलमा भक्तजनको घुँइचो

  • प्रकाशित मिति : सोमवार, साउन २०, २०७६



  • काठमाडौं। आज साउनको तेस्रो सोमबार। पहिलो र दोस्रो भन्दा सुन्दरीजलमा आज जल लिन जाने भक्तजनहरुको उल्लेख्य उपस्थिती थियो। आइतबार राती देखि नै उनीहरु सुन्दरीजलबाट जल ल्याउन थालिसकेका थिए। चावहिल सुन्दरीजल सडकखण्डमा बोलबम भक्तजनहरुको बाक्लो ताती देख्न सकिन्थ्यो।

    साउनको सोमबार शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पूरा हुने विश्वास रहिआएको छ। भक्तजनहरुले हरेक वर्ष साउनको सोमबार सुन्दरी जलबाट जल ल्याउने गर्दछन्। यसरी ल्याइएको जल उनीहरुले पशुपतिनाथ मन्दिरमा आएर चढाउने गर्दछन्। उनीहरु नाङ्गै खुट्टा हिडेर सुन्दरीजलबाट पानी ल्याई पशुपतिसम्म पुग्दनछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij